भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य
मेरोन्यूज
२०७९ पुष १७ गते १८:०८

काठमाडौँ । नेपाल आयल निगममा पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन लिमिटेड (आईओसी)ले मूल्य बढाएर पठाएको हो ।
निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा प्रशोधित इन्धनको मूल्य बढेसँगै आईओसीले मूल्य बढाएर पठाएको हो । आइतबार आएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल, डिजेल, हवाई इन्धनसँगै खाना पकाउने ग्यासको मूल्यसमेत बढेको हो ।
निगमका अनुसार आईओसीले पठाएको नयाँ मूल्यमा पेट्रोलको भाउ प्रतिलिटर २ रुपैयाँ ५४ पैसा, डिजेलमा २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ १३ पैसा र ग्यासमा प्रतिसिलिन्डर ७८ रुपैयाँ २२ पैसा बढेको छ ।
सम्बन्धित
















जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान
अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन
खोटाङमा नगरपालिकाले आयोजना गरेको स्वास्थ्य शिविरमा : जनतालाई निःशुल्क उपचार
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
फेक रेस्क्यु प्रकरणमा शक्ति प्रयोगः पूर्व एआइजी शर्मालाई किन जोगाइयो ?
प्रतिक्रिया