प्रधानमन्त्री प्रचण्डले बोलाए सचिवहरूको बैठक
मेरोन्यूज
२०७९ पुष १८ गते ९:५१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रालयका सचिवहरूको बैठक आह्वान गरेका छन् । उनले आज बिहान ११ बजे सिंहदरबारमा सचिवहरूको बैठक आह्वान गरेका हुन् ।
बैठकमा मन्त्रालयहरूको अवस्थाबारे जानकारी लिने र प्रभावकारी ढंगले काम गर्न निर्देशन दिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
पुस १० गते प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका उनले सचिवहरूसँग पहिलोपटक छलफलमा बस्न लागेका हुन् ।
सम्बन्धित















यस्तो छ आज कृषिउपजको मूल्य
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
ट्रम्पले भने – इरानी आक्रमणबीच तीन अमेरिकी युद्धपोतले सफलतापूर्वक होर्मुज जलमार्ग पार गरे
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया