अर्थमन्त्री पौडेलसँग नेपाल मर्चेण्ट बैंकर्स संघद्वारा भेटवार्ता
मेरोन्यूज
२०७९ पुष २१ गते १५:०६

काठमाडौँ । नेपाल धितोपत्र बोर्डबाट मर्चेण्ट बैंकर, डिपोजिटरी, योजना व्यवस्थापक तथा विशिष्टिकृत लगानी व्यवस्थापन गर्न इजाजत पत्र प्राप्त संस्थाहरूको हकहित तथा नेपालको पुँजी बजारको विकास र संवद्र्घन गर्न नेपाल मर्चेण्ट बैंकर संघका पदाधिकारीले अर्थ मन्त्रीसँग भेट गरेका छन् ।
संघका पदाधिकारीले बुधबारका अर्थ मन्त्रालयको कार्यालय सिंहदरबारमा पुगेर अर्थ मन्त्री विष्णु पौडेलसँग भेटवार्ता गरेका हुन् । यस क्रममा उनीहरूले अर्थ मन्त्री पौडेललाई बधाइ दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए ।
भेटमा अर्थ मन्त्रीसमक्ष मर्चेण्ट बैंकर संघले नेपालको अर्थतन्त्रको वर्तमान अवस्था तथा अर्थतन्त्रका सम्बन्धमा मर्चेण्ट बैंकरले खेल्न सक्ने भूमिकाका सम्बन्धमा विवरण पेश गरिएको थियो ।
सम्बन्धित
















लुम्बिनीमा आयोजित तेस्रो शान्ति म्याराथन प्रतियोगिताको उपाधि आर्मीका रोकायलाई
हिन्दू र मुस्लिम समुदायबीच तनावपछि कपिलवस्तुको महाराजगञ्ज बर्गदवामा अनिश्चितकालीन निषेधाज्ञा जारी
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नासाको ‘ओरियन’ रकेट फेरी प्रक्षेपण स्थलमा
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आज पनि प्रदर्शन
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया