एम्बुलेन्स नपाउँदा सुत्केरी किशोरीको मृत्यु
मेरोन्यूज
२०७९ पुष २१ गते १९:०५
काठमाडौँ । समयमा अस्पताल पुर्याउन एम्बुलेन्स नपाउँदा पाँचथर कुम्मायक २ की सुत्केरी महिलाको मृत्यु भएको छ ।
प्रसूतिपश्चात अत्यधिक रक्तस्राव हुँदा जिल्लाको कुम्मायक गाउँपालिका २ मङजाबुङकी १९ वर्षीया मनिषा आचार्यको बुधबार मृत्यु भएको हो ।
पुस २० गते १० बजे स्वास्थ्य चौकी मङजाबुङमा प्रसूतिका लागि ल्याइएकी उनले ११ः५५ बजे बच्चा जन्माएकी थिइन् । मृतक किशोरीका श्रीमान् वैदेशिक रोजगारीमा छन् ।
सम्बन्धित
















विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
७५ वर्षीय वृद्धको हत्या गरी लुटपाट गर्नेलाई सिआइबीले पत्ता लगायो
आज काठमाडौंका आधा दर्जन बढी सुकुमवासी बस्तीमा डोजर चलाइने
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया