आज सेयर कारोबार बन्द
मेरोन्यूज
२०७९ पुष २७ गते ११:१२

काठमाडौं। सेयर बजार बुधबार बन्द भएको छ । बुधबार पृथ्वी जयन्ती परेकाले सेयर बजार बन्द भएकाे हाे ।
सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । सार्वजनिक बिदा परेकाले नेप्सेको कारोबार बुधबार बन्द भएकाे हाे । अब बजार बिहीबार बिहान ११ बजे मात्र खुल्नेछ ।
मंगलबार नेप्से सूचक २१.३४ अंकले घटेर २१९०.४२ विन्दुमा रोकिएको छ ।
सम्बन्धित
















८ महिनाको व्यापार घाटा करिब ११ खर्ब
दोधारा-चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति ४ प्रतिशत
विश्व पानी दिवस : ‘जहाँ पानी बग्छ, त्यहाँ समानता बढ्छ’
इजरायलका दुई सहरमा इरानको मिसाइल आक्रमण, कम्तीमा १८० जना घाइते
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया