चीनद्वारा अन्तरिक्षमा रकेट प्रक्षेपण
मेरोन्यूज
२०७९ माघ २ गते ८:५७
बेइजिङ । चीनले १४ नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । उत्तरी चीनको सान्सी प्रान्तको ताइयुआन भूउपग्रह प्रक्षेपण केन्द्रबाट ती रकेट प्रक्षेपण गरिएका हुन् ।
उपहहरु आफ्नो योजनाबद्ध कक्षमा प्रवेश गरिसकेका प्राप्त विवरणहरुमा जनाइएको छ । प्रक्षेपण गरेका उपग्रहले पृथ्वीको वस्तुस्थितिबारे जानकारी दिनेछन् । लङ मार्च रकेट शृंखलाअन्तर्गत चीनको यो ४६२ औँ अन्तरिक्ष अभियान हो । एजेन्सी
सम्बन्धित
















क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिका–इरानबीच ठूलो कूटनीतिक प्रगति, युद्ध अन्त्यको सङ्केत
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
प्रतिक्रिया