सरकारमा जान जसपाले राख्यो सर्त
मेरोन्यूज
२०७९ माघ २ गते १७:०८

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा जान सर्त राखेको छ । जसपाले न्यायोचित र सम्मानजनक भए मात्र सरकारमा जाने सर्त राखेको हो ।
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको छलफलमा सो पार्टीलाई दुई मन्त्रालय दिनेबारे सहमति भएको थियो ।
तर, जसापले न्यायोचित तथा सम्मानजनक अवस्था भए मात्र सरकारमा सहभागी अडान लिएको हो ।
सम्बन्धित








उपरथीमा विशेष बढुवा भएकालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
शिवम् सिमेन्टको १२.५ प्रतिशत लाभांश पारित
दिपल एस०५ ले पायो युरो एनक्यापमा सर्वोत्कृष्ट ५ स्टार रेटिङ
एनपीएल इलिमिनेटरमा लुम्बिनी र काठमाण्डु भिड्दै
कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा
लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै काठमाडौँ
लुम्बिनी दोस्रो क्वालिफायरमा, काठमाण्डु बाहिरियो
सरकार र जेनजीबिच दश बुँदे सम्झौता ( बुँदासहित )
प्रतिक्रिया