राष्ट्र बैंकले आज ५ अर्ब २० करोडको ट्रेजरी बिल जारी गर्ने
मेरोन्यूज
२०७९ माघ ३ गते १२:५५

काठमाण्डौ । नेपाल राष्ट्र बेंकले जारी गरेको ९१ दिन अवधिको २ अर्ब २० करोड रुपैयाँको ट्रेजरी विलको बोलकबोल आज गर्ने भएको छ । राष्ट्र बैंकले हिजो तय गरेको बोलकबोल सार्वजनिक विदाका कारण आज सारेको हो । ९१ दिन अवधिको यस ट्रेजरी विल २०८० बैशाख ५ गते परिपक्व हुनेछ ।
राष्ट्र बैंकले आज मंगलबार दिउँसो २ बजे अनलाइन माध्यमबाट बोलकबोल गर्नेछ । बोलकबोलमा सबै बैंक वित्तीय संस्थादेखि लिएर संगठित संस्था र सर्वसाधारणको समेत सहभागिता रहनेछ ।
ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।
सम्बन्धित
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया