राष्ट्रपति र सभामुख चयनमा सत्ता गठबन्धनसँग छलफल गर्न कांग्रेस तयार
मेरोन्यूज
२०७९ माघ ३ गते १८:५६

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रपति र सभामुख चयनमा सत्ता गठबन्धनसँग छलफल गर्न तयार भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठकमा कांग्रेस सत्ता गठबन्धनसँग छलफल गर्न तयार भएको हो ।
कांग्रेस संसदीय दलका नेता रमेश लेखकले सत्ता गठबन्धनसँग राष्ट्रपति र सभामुखबारे छलफल गर्न तयार भएको बताएका हुन् । उनले कांग्रेस नै प्रमुख प्रतिपक्ष दल भएको दाबी गरेकोसमेत जानकारी दिए ।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले आफू प्रमुख विपक्षी दलको हैसियतमा आएको बताएका थिए । उनले सभामुखको निर्वाचनमा भाग लिनेबारे आन्तरिक छलफल गरेर भोलि निर्णय गर्ने बताए ।
सम्बन्धित









चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे
पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने
आज मंसिर १८ गते बिहीबार, कस्ताे रहला तपाइकाे राशिफल ?
एनपिएलमा आज दुई खेलकाे राेचक भिडंन्त
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य
प्रतिक्रिया