यू-२२ बक्सिङ च्याम्पियनसिपको क्वार्टनरफाइनलमा इन्द्र सुनार
मेरोन्यूज
२०७९ माघ ५ गते ७:२७
काठमाडौं । थाइल्याण्डको राजधानी बैंककमा जारी एएसबिसी यू-२२ बक्सिङ च्याम्पियनसिप खेल अन्तर्गत ५७ केजी तौल समूहमा नेपाली खेलाडी इन्द्रबहादुर सुनारले जित हासिल गरेका छन् ।
प्रीक्वाटर खेलमध्ये ५७ केजी तौल समूहमा सुनारले लाओसका खेलाडी सोक्साखुनलाई (यूनानिमस) ५ः० अंकको आधारमा हराएका हुन् । जितसँगै सुनार क्वाटर फाइनलमा प्रवेश गरेका छन् । सुनारले क्वाटरफाइनल खेल मङ्गोलियन मुक्केबाज गन्तुमार लुण्डासँग खेल्नेछन् ।
नेपालबाट सहभागी दुई खेलाडी विजय बाटा (८६ केजी) र महिला खेलाडी त्रिशा जवेगु (७५ केजी) सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । उनीहरूले क्रमशः मोसकिता माइकल र काजिकिस्तानी मुक्केबाज एरजन गुल्सायसँग खेल्नेछन् ।
सम्बन्धित















बेलायतमा ए स्टार नेपाल बास्केटबल लिगको रौनकः दर्शकको आकर्षण बढ्दो
प्रकृतिको पूजा गर्दै उभौली सुरु
50 landless settlers from Balkhu and Bansighat get registered
कृषिमन्त्री चौधरीद्वारा प्रमुख बालीको न्यूनतम समर्थन मूल्य निर्देशिका जारी
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
२६ अंकले घट्यो नेप्से, काराेबार रकम साढे ६ अर्ब
प्रतिक्रिया