वीर अस्पतालको कार्डियोलोजी विभागमा क्याथ ल्याब सञ्चालन
मेरोन्यूज
२०७९ माघ ५ गते ११:५९

काठमाडौं । काठमाडौं । वीरको कार्डियोलोजी विभागमा क्याथ ल्याब सञ्चालनमा ल्याइएको छ। वीरले २० वर्षपछि क्याथ ल्याब सेवा पुन सुरु गरेको हो ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी र स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले आज सो ल्याबको उद्घाटन गरेका हुन् ।
अस्पतालका निर्देशक डा. भुपेन्द्र कुमार बस्नेतले वीर अस्पताल १ सर ३३ वर्ष पुरानो रहेको र हाल ६८ आईसीयू कक्षबाट सेवा दिइरहेको बताए।
अस्पतालका निर्देशक डा. बस्नेतले नर्सिङ जनशक्ति, एमआरआइ, सिटी स्क्यान मेसिनहरू थप्न गरेको अनुरोधमा राज्यमन्त्री कार्कीले दरबन्दीको थप गर्न मन्त्रालयको तर्फबाट तुरुन्तै प्रक्रिया अघि बढाइने बताइन् ।
वीरमा मासिक रूपमा करिब ५० जना क्याथ ल्याब आवश्यक भएका बिरामी आउने गरेको अस्पतालका कार्डियोलोजिस्ट डा। समीर पौडेलले बताए ।
सम्बन्धित
















म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
कान्तिलोकपथ सडकमा ठोक्यिो ट्रक र स्कुटर, एक जनाको मृत्यु
ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार
सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल
बालेनले बिहान ११ बजे, ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउँदै
प्रतिक्रिया