९ वर्षपछि एक साथ काम गर्दै अनमोल केसी र आना शर्मा

नायक अनमोल केसी र नायिका आना शर्माले फेरि सँगै काम गर्ने भएका छन् । ९ वर्ष अघि जेरी फिल्ममा सँगै काम गरेकाे यो जोडीले पुःन एकसाथ काम गर्न लागेको खबर प्राप्त भएकाे छ ।
त्यसबेला दर्शकले निकै रूचाएकाे याे जाेडीकाे प्रेमचर्चा पनि तिब्ररुपमा भएको थियाे । उक्त फिल्म आनाको डेब्यु फिल्म थियो भने अनमाेलले त्यस्अघि एक चलचित्र गरेका थिए । त्यसपछि यिनीहरूलाइ दर्शकले एकसाथ देख्न पाएका थिएनन् थिएनन् ।
फिल्मका निर्माता सरोज अधिकारीले त्यसै फिल्मकाे सिरिज बनाउन लागेका छन् । यो सिरिजको छायांकन १ महिना पछि सुरु हुने निर्देशक यमराज बीसीले बताएका छन् । निर्देशक बी.सीका अनुसार जेरी फिल्काे याे दाेस्राे सिरिजमा दूइ नायिका र एक नायकको त्रीकोणात्मक प्रेमकथा देख्न पाइने छ ।
चलचित्रकाे मुख्य अभिनेत्रीका रुपमा पुर्णिमा सिजापति फाइनल भइसकेकी छन् । त्यस्तै नायक अनमाेल के सी र आना पनि मुख्य भुमिका मै देखिनेछन् ।
चलचित्रकाे केहि छायांकल लुक्ला सगरमाथाको अाधार शिविर हुने छ भने केहि अमेरिका र अष्ट्रेलियामा हुने भएको छ । सरोज न्याैपाने र रामकृष्ण श्रेष्ठ यस फिल्मका निर्माता रहेका छन् ।










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
सरकार र नागरिक बचाउ अभियानका प्रतिनिधिबीच वार्ता सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
प्रतिक्रिया