साढे आठ किलो लागू औषधसहित महिला पक्राउ
मेरोन्यूज
२०७९ माघ ९ गते १८:४८
काठमाडौँ । धादिङको थाक्रे गाउँपालिका २ समनटारबाट अवैध लागू औषध चरेशसहित एक जना पक्राउ परेका छन् ।
करिब आठ केजी ५ सय ग्रामसहित मकवानपुर थाहा नगरपालिका ८ बस्ने ३५ वर्षीया लक्ष्मी पुरीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
पालुङबाट महादेवबेँशीतर्फ आउँदै गरेको बा ५ ख ६५९० नम्बरको यात्रुबाहक बसलाई इलाका प्रहरी कार्यालय खानीखोला र प्रहरी चौकी महादेवबेशीबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उनलाई उक्त लागू औषधसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित
















यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचन ३४ दिन बाँकी, विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक
मौसम पूर्वानुमान: उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने
आज २०८२ साल माघ १६ गते शुक्रबारको राशिफल
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
प्रतिक्रिया