शुक्रबार, माघ १६, २०८२

प्रहरी प्रवक्ता तोकिए डिआइजीपी पोषराज पोखरेल

मेरोन्यूज २०७९ माघ १० गते १५:५४


काठमाडौं । नेपाल प्रहरीको प्रवक्तामा नायव महानिरीक्षक पोषराज पोखरेललाई तोकिएका छन् । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रवक्ता तोकिएको प्रहरी महानिरीक्षकको सचिवालयले सोमबार जनाएको छ ।

प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेक प्रसाद राई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङ सरुवा भएपछि पोखरेललाई प्रवक्ता तोकिएको हो ।

प्रतिक्रिया