गृहमन्त्री लामिछानेले भेटे आफैंलाई जलाएर मृत्यु भएका आचार्यको परिवार
मेरोन्यूज
२०७९ माघ ११ गते १४:५२

काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि मंगलबार आफैंलाई जलाएका कारण मृत्यु भएका इलामका प्रेमप्रसाद आचार्यका परिवारलाई उपप्रधानमन्त्री तथा गृहमनत्री रवि लामिछानेले भेटेका छन् ।
बुधबार उनले कृर्तिपुरस्थित बर्न अस्पतालमा पुगेर लामिछानेले आचार्यको परिवारलाई भेटेका हुन् ।
गृहमन्त्री लामिछानेसँगको भेटमा आचार्यकी श्रीमती नुनुका अधिकारीले ६० लाख ऋण तिर्न नसकेका कारण श्रीमानले आत्मदाहको बाटो रोज्न बाध्य भएको बताएकी छिन् ।
उनले आफूलाई रोजगारीको व्यवस्था गर्न र दुई छोरीलाई निःशुल्क शिक्षाको व्यवस्था गरिदिन माग गरेकी थिइन् ।
गृहमन्त्री लामिछानेले पहल गर्ने बताएका थिए ।

सम्बन्धित
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रतिक्रिया