डिजिटल रूपान्तरणको ६ वर्ष मनाउँदै खल्ती
मेरोन्यूज
२०७९ माघ १२ गते १०:५१

काठमाडौँ । नेपालको अग्रणी डिजिटल वालेटमध्ये खल्तीले माघ १२ गते (२६ जनवरी) मा आफ्नो छैठौं वार्षिकोत्सव मनाइरहेको छ । नेपालीहरूको सामान्य भुक्तानी आवश्यकतामा योगदान पुर्याउँदै सुरुवात गरेको थियो ।
त्यस बेलादेखि खल्तीले हरेक नेपालीलाई वित्तीय समावेशीकरण उपलब्ध गराउने भिजन र मिशन लिँदै अगाडि बढेको छ । आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा यस यात्रामा साथ रहेका सम्पूर्ण प्रयोगकर्ता, साझेदार, नियामक, एजेन्ट, र व्यापारीहरूलाई खल्तीले आभार व्यक्त गर्दछ ।
खल्ती, नेपालभरि दैनिक तीन लाखसम्म भुक्तानी गरिरहेका ३१ लाख प्रयोगकर्ताको साथ लिई, तीव्र गतिमा अघि बढ्दै गइरहेको वित्तीय प्रविधि स्टार्टअपको रूपमा उभिएको छ । हाल देशभरि ७० हजार एजेण्ट, ६० हजार व्यापारी, ५० हजार बैंक तथा वित्तीय संस्था, एक हजार १०० सहकारीहरू र २५० कर्मचारीको साथमा काम गरिरहेको छ ।
सम्बन्धित
















दुग्ध उत्पादक किसानले ५५ करोड भूक्तानी पाएनन्
इरान–इजरायल तनाव थप चर्कियो
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो, आज कतिमा काराेबार हुँदैछ ?
भैरहवामा महिलाको हत्या अभियोगमा किशोर पक्राउ
Four people dead in separate road accidents
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
प्रतिक्रिया