त्रिभुवन विमानस्थलमा एक घण्टादेखि जहाज उडान रोकियो
मेरोन्यूज
२०७९ माघ १४ गते १४:५१
काठमाडौं । त्रिभुवन विमानस्थलमा अध्यागमन विभागको सर्भर डाउन हुँदा एक घण्टा भन्दा बढी समयदेखि विमान उडान बन्द भएको छ ।
अहिले त्रिभुवन विमानस्थलबाट उड्नुपर्ने जहाज रोकिएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ । त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले फ्लाई दुबई, इन्डिगो एयर एयर इन्डिया लगायत ५र६ वटा अन्तर्राष्ट्रिय उडान रोकिएको जानकारी दिए ।
अध्यागमन विभागले भने सबै सरकारी वेवसाइटमा समस्या आएको बताएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रमै समस्या आएर सबै सरकारी वेबसाइट डाउन भएकाले अध्यागमनको वेबसाइट पनि नचलेको एक अधिकारीले बताए ।
सम्बन्धित
















यस्तो छ शनिबार विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको प्रभाव: यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हावाहुरी
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया