उर्फी वा निया, को धेरै बोल्ड ?
मेरोन्यूज
२०७९ माघ १४ गते १६:४४

उर्फी जावेद र निया शर्मा दुबै सिनेमा उद्योगका बोल्ड स्टार हुन् । उर्फी सिने जगतमा आफ्नो अफविट फेसनका लागि परिचित छिन् । उनी कहिले पिन त कहिले सिमको पोशाकमा देखिन्छिन् ।
आफ्ना पोशाकका कारण ट्रोल भइरहन्छिन् उर्फी ।
निया पनि टेलिभिजन क्षेत्रकी बोल्ड अभिनेत्री हुन् । नियाले हरेक दिन सामाजिक सञ्जालमा आफ्ना हट तस्बिर सेयर गरिरहन्छिन् । नियाको बोल्डनेस देखेर सबै उनका दिवाना हुन्छन् ।
नेहाको लोकप्रियता यति छ कि उनी एसियाकै सेक्सी महिला घोषित भइसकिन् । उनका तस्बिरहरु प्राय भाइरल भइरहन्छन् ।


सम्बन्धित
















अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
रुसी पूर्वमन्त्री पोपोभलाई १९ वर्ष जेल सजाय
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ
टोखामा बिस्केट जात्रा अगामी वैशाख १ देखि ४ गतेसम्म मनाइने
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
प्रतिक्रिया