मंगलबार, चैत १०, २०८२

उपकार लघुवित्तकाे लाभांश घाेषणा, बाेनस सेयर र नगद कति ?

मेरोन्यूज २०७९ माघ १५ गते १२:२९

काठमाडाैं । उपकार लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

उपकार लघुवित्त वित्तीय संस्थाको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लघुवित्तले ६१ दशमलव ७५ प्रतिशत बोनस शेयर र ३ दशमलव २५ प्रतिशत नगद गरी ६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रतिक्रिया