रविलाई कारबाही गर्न अध्यागमनमा निवेदन (निवेदनसहित)
मेरोन्यूज
२०७९ माघ १८ गते १३:३६

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई कारबाही माग गर्दै अध्यागमन विभागमा निवेदन परेको छ ।
अधिवक्ता युवराज पौडेलले नेपाल नागरिकता ऐन २०६३ को दफा १० (१) अन्तर्गत कायम नरहेको नागरिकता प्रयोग गरेर आफू अमेरिकी नागरिक भएको समयमा नेपाली राहदानी लिई अध्यागमन ऐन २०४९ को दफा ५ बमोजिमको दण्डनीय कार्य लामिछानेले गरेको भन्दै अध्यागमन ऐन २०४९ को दफा १० बमोजिम हदैसम्मको सजाय माग गर्दै निवेदन दिएका हुन् ।
लामिछानेले नेपाली राहदानी बनाउँदा प्रयोग गरेको नागरिकता शुक्रबार सर्वोच्च अदालतले बदर गर्ने निर्णय गरेको थियो । नागरिकता बदर भएसँगै लामिछानेको सांसद, उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गएको छ ।
यस्तो छ पौडेलले दायर गरेको निवेदन:
सम्बन्धित
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
प्रतिक्रिया