‘संसदीय प्रक्रिया र अभ्यास’ सम्बन्धी अभिमूखिकरण सुरु
मेरोन्यूज
२०७९ माघ १९ गते ११:४२

काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधि सभामा पहिलो पटक जितेर आउने सदस्यहरूका लागि ‘संसदीय प्रक्रिया र अभ्यास’ सम्बन्धी अभिमूखिकरण कार्यक्रम आयोजना गरेको छ ।
अन्तर्राष्ट्रिय सम्मे लन केन्द्रको ल्होत्से हलमा आयोजित कार्यक्रममा प्रतिनिधि सभामा प्रत्यक्ष तथा समानुपातिकतर्फ पहिलो पटक जितेका सांसदहरू सहभागी छन् । कार्यक्रम दुई दिनसम्म चल्नेृ सचिवालयले जनाएको छ ।

सम्बन्धित
















रोल्पा जिप दुर्घटना : १७ जनाको मृत्यु
हुम्लामा पनि डेङ्गुका बिरामी फेला
संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले सिन्धुली घटनाबारे छानबिन माग गर्दे सभामुखसमक्ष बुझाए ज्ञापनपत्र
विद्युत् प्राधिकरणको ‘डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
प्रतिक्रिया