बुधबार, चैत ११, २०८२

आशा लघुवित्तको २१ प्रतिशत बोनस सेयर घोषणा

मेरोन्यूज २०७९ माघ २४ गते ११:११

काठमाडौं। आशा लघुवित्त वित्तीय संस्थाले २१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई उक्त बोनस सेयर वितरण गर्ने जनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

कम्पनीले २० प्रतिशत बोनस सेयर र कर तिर्न १.०५२६ प्रतिशत नगद लाभांश सेयरधनीहरुका लागी वितरण गर्ने निर्णय गरेको छ ।

प्रस्ताव गरिएको लाभांश नेपाल राष्ट्र बैंक र आशाको आगामी वार्षिक साधारण सभाले स्वीकृत गरेपछि वितरण हुनेछ ।

प्रतिक्रिया