एशियन पेन्ट्स नेपालको नयाँ उत्पादन स्मार्टकेयर हाइड्रोलक अब बजारमा
मेरोन्यूज
२०७९ माघ २४ गते १२:३३

काठमाडौं । एशियन पेन्ट्स नेपालले बजारमा नयाँ उत्पादन स्मार्टकेयर हाइड्रोलक ल्याएको छ । नेपाली बजारमा एफ्लोरेसेन्स (नुनिया) को समाधानको आवश्यकता बुझ्दै आफ्नो ग्राहकहरुको लागि बजारमा उसले स्मार्टकेयर हाइड्रोलक ल्याएको हो ।
यो एक पेनिट्रेटिभ वाटरप्रूफिंग समाधान हो, जसले वाटरप्रूफिंग तथा नुनिया विरुद्ध ३ वर्षसम्मको आकर्षक वारेन्टी दिने एशियन पेन्ट्सले जनाएको छ । हाइड्रोलकको सबैभन्दा राम्रो कुरा भनेकै यो प्रयोग गर्न निक्कै सजिलो हुने, यसलाई प्लास्टर गरिएको भित्तामा सजिलै प्रयोग गर्न सकिने एशियन पेन्ट्सले दावी गरेको छ ।
हाइड्रोलक उत्कृष्ट डुअल टेक्नोलोजीको साथ आउँने र यसले ‘वाटरप्रूफिङको च्याम्पियन’को रूपमा स्थापित गरेको छ।
सम्बन्धित
















जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति
लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा उत्कृष्ट
वसन्तको आगमनसँगै काठमाडौँमा छायो हरियाली
कर्णाली प्रदेशका १० जिल्लामा ८ सय ६१ क्षयरोगी भेटिए
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
खाडी जान लागेका कामदारकाे दुखेसाे – ‘साथीहरू नआऊ भन्छन्, नजाऊँ जागिर खोसिने डर छ’
प्रतिक्रिया