बुधबार, चैत ११, २०८२

लुम्बिनी विकास बैंकको नगद लाभांश शेयरधनीको खातामा

मेरोन्यूज २०७९ माघ २७ गते ११:३७

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुको खातामा लाभांश जम्मा गरिदिएको छ । बैंकको गत पुष २६ गते सम्पन्न १९औं सभाबाट पारित भएको ९ प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीको खातामा पठाउन सुरु गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयर दाखिला खारेज बन्द हुने मितिसम्म कायम रहेका शेयरधनीहरूको हितग्राही खातामा बैंक खाताको विवरण अध्यावधिक भएको हकमा नगद लाभांश बापतको रकम सम्बन्धित बैंक खातामा नै जम्मा गरेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया