नेपालमा कोरोनाबाट अहिलेसम्म १२ हजार २० जनाको मृत्यु
मेरोन्यूज
२०७९ माघ २८ गते ७:४८

काठमाडौं। कोरोना भाईरस संक्रमणवाट अहिलेसम्म नेपालमा १२ हजार २० जनाको ज्यान गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालया अनुसार ६० लाख ७ हजार १ सय ३७ जनाको पिसिआर परिक्षण गरिएको छ भने एन्टिजेन १५ लाख २ हजा ५ सय ७६ जनाको गरिएको छ ।
अस्पतालमा आएका मध्ये ९८ लाख ९ हजार ८७ जना उपचार निको भाई घर फर्केका छन् ।
खोप अभियान सुरु भए देखी अहिलेसम्म ५ करोड ३५ लाख ६ हजार २ सय ७ खोप लगाईसकिएको छ ।
हिजो मात्र देशभर तीनजना कोरोनाका संक्रमित थपिएका थिए । एक हजार ८५ वटा नमूना परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार एकजना संक्रमणमुक्तसमेत भएका छन् ।
देशभर अहिले ६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।
सम्बन्धित















बेलायतमा ए स्टार नेपाल बास्केटबल लिगको रौनकः दर्शकको आकर्षण बढ्दो
प्रकृतिको पूजा गर्दै उभौली सुरु
अक्षय कुमारकाे ‘भूत बंगला’ ले अहिलेसम्म कति कमायाे ?
50 landless settlers from Balkhu and Bansighat get registered
कृषिमन्त्री चौधरीद्वारा प्रमुख बालीको न्यूनतम समर्थन मूल्य निर्देशिका जारी
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी
प्रतिक्रिया