आज सेयर बजार बन्द
मेरोन्यूज
२०७९ फागुन १ गते ११:०३

काठमाडौं। सेयर बजार सोमबार बन्द हुने भएको छ । जनयुद्ध दिवसको अवसरमा सरकारले सोमबार (फागुन १ गते) सार्वजनिक विदा दिएको हुँदा नेप्से बन्द हुने भएको हाे ।
आइतबार नेप्से सूचक ६०.८८ विन्दुले घटेर २१२१.७५ विन्दुमा अडिएको छ । बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ ।
सम्बन्धित
















एकैदिन १४ हजार ६०० ले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज ४० अर्ब रुपैयाँ खिच्ने
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीको शपथ आज
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
कांग्रेस विवाद ब्युँतियो : छुट्टै केन्द्रीय समिति बैठक बोलाउने देउवा समुहकाे निर्णय
प्रतिक्रिया