धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
मेरोन्यूज
२०८२ चैत ८ गते १६:४३

काठमाडाैं । रणवीर सिंहको धुरन्धर २ ले रिलिजको तेस्रो दिन शनिबार भारतमा ११३ करोड भारु कमाएको छ।
तीन दिनमा देशभरभित्र मात्रै फिल्मको कुल संकलन ३३९.२७ करोड पुगेको छ।
मार्च १९ मा रिलिज भएको यस फिल्मले शनिबारसम्ममा विश्वभर करिब ५०० करोड रुपैयाँ कमाएको छ ।
पहिलो शनिबारको कमाईको हिसाबले धुरन्धर २ ले पुष्पा २, जवान, बाहुबली २ र दंगल जस्ता ठूला फिल्मलाई उछिनेको छ।
फिल्मले विदेशमा लगभग ९६.५० करोड भारु कमाएको छ । जसअनुसार फिल्मकाे कुल विश्वव्यापी संकलन ५०१.०४ करोड रुपैयाँ पुगेको छ।
सम्बन्धित
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया