जनउत्थान सामुदायिक लघुवित्तको लाभांश घोषणा
मेरोन्यूज
२०७९ फागुन २ गते १२:५९

काठमाडौं। जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ मुनाफाबाट १५.७८९ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ ।
कम्पनीको गत २९ माघमा बसेको सञ्चालक समितिको बैठककाे निर्णयअनुसार गत वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७८९ प्रतिशत नगद लाभांश दिने भएकाे हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी वार्षिक साधारण सभामा मात्र लगानीकर्ताले लाभांश कम्पनीले जानाएको छ ।

सम्बन्धित
















सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम मधेशसँग ५ विकेटले पराजित
नुवाकोटमा पहिरोमा पुरिएर एकजनाको मृत्यु, स्काभेटर चालक बेपत्ता
अमेरिकाकाे युद्धविराम प्रस्ताव इरान पुगेको दाबी
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रतिक्रिया