नागरिक लगानी कोषले ल्यायाे संस्थापक शेयर बिक्रीमा
मेरोन्यूज
२०७९ फागुन २ गते १३:४४

काठमाडौं । नागरिक लगानी कोषले संस्थापक शेयर विक्रीका ल्याएकाे छ । कम्पनीले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ७५ हजार कित्ता संस्थापक शेयरकाे आज फागुन २ गतेदेखि बिक्री खुलाएकाे हाे । उक्त शेयरमा कम्पनीले फागुन १० गतेसम्म माग गर्न सकिने छ ।
यस शेयरको मूल्य प्रतिकित्ता ७४३ रुपैयाँ तोकेको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
सम्बन्धित
















सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम मधेशसँग ५ विकेटले पराजित
नुवाकोटमा पहिरोमा पुरिएर एकजनाको मृत्यु, स्काभेटर चालक बेपत्ता
अमेरिकाकाे युद्धविराम प्रस्ताव इरान पुगेको दाबी
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रतिक्रिया