७७ रनमै ५ विकेट गयो नेपालको
मेरोन्यूज
२०७९ फागुन ५ गते १३:३१

काठमाडौँ । काठमाडौंमा जारी आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआईमा नेपालले ७७ रन बनाउँदा ५ विकेट गुमाएको छ ।
पहिले ब्याटिङ गरेको स्कटल्यान्डले नेपाललाई २७५ रनको लक्ष दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ९ विकेट गुमाएर २७४ रन बनाएको हो ।
नेपालले १० दशमलव ५ ओभरमा ५ विकेटट गुमाएर ७७ रन बनाएको छ । नेपालका कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, सन्दीप जोरा र आरिफ शेक आउट भएका छन् ।
स्कटल्याण्डका लागि तीन विकेट क्रिस सोलले लिएका छन् ।
सम्बन्धित
















केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु
हेटौँडा—काठमाडौँ जोड्ने कान्तिलोकपथ सञ्चालनमा
वनस्थलीमा रास्वपाको सचिवालय बैठक
युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना
स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया