छिमेक लघुवित्तको २१ औं वार्षिक साधारणसभा चैत १० गते
मेरोन्यूज
२०७९ फागुन ५ गते १७:०८

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले २१ औं वार्षिक साधारणसभा गर्ने भएको छ । लघुवित्तको सञ्चालक समितिको २८३ औं बैंठकले यहि चैत १० गते वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।
लघुवित्तले उक्त सभा प्रयोजनार्थ फागुन २५ देखि चैत १० गतेसम्म बुक क्लेजको मिति तय गरेको छ ।
जसअनुसार फागुन २३ गतेसम्म कारोबार भई तोकिएको समयअवधिभित्र शेयर नामसारीको लागि प्राप्त विवरणको आधारमा कायम रहेका शेयरभनीले मात्र सभामा भाग लिन पाउनेछन् ।
सम्बन्धित
















दासत्व पीडितहरूको स्मृति दिवस आज
बुधवारका लागि विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षा हुने
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
प्रतिक्रिया