बुधबार, वैशाख २३, २०८३

भूकम्प प्रभावित टर्कीबाट चिनियाँ उद्धार टोली स्वदेश फिर्ता

मेरोन्यूज २०७९ फागुन ५ गते २०:५३

काठमाडौँ । चिनियाँ मुख्य भूमि र हङकङ विशेष प्रशासनिक क्षेत्रबाट पठाइएका उद्धार टोलीले टर्किएमा उद्धार कार्य पूरा गरेका छन् ।

Advertisement
NiccNicc

टोली उद्धार कार्य पूरा गरी शुक्रबार दिउँसो चार्टर्ड विमानद्वारा बेइजिङ फर्किएको आपतकालीन व्यवस्थापन मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया