नामिबियाविरुद्ध नेपाल विजयी, तीन खेलाडीले बनाए अर्धशतक
मेरोन्यूज
२०७९ फागुन ६ गते १६:४९

काठमाडौं । त्रिवि किक्रेट मैदानमा जारी आइसीसी विश्वकप लिग २ अन्तर्गत नामिबियाविरुद्ध नेपालले जित हात पारेको छ ।
नामिबियाले दिएको २७५ रनको लक्ष्य पछ्याएको नेपालले ३ विकेट बाँकी हुँदै पूरा गरेको हो । नेपालको जितमा ब्याटिङतर्फ ज्ञानेन्द्र मल्ल, आसिफ सेख र कुशल मल्लले अर्धशतक पूरा गरे ।
खेलमा नेपालका लागि ब्याटिङतर्फ आशिफ शेखले ८१, ज्ञानेन्द्र मल्लले ६५, कुशल मल्लले ६२ र रोहित पौडेलले ३९ रन बनाए ।
आशिफ शेख र ज्ञानेन्द्र मल्लले दोस्रो विकेटका लागि १३९ रनको साझेदारी गरेका थिए । यो एक दिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्मकै ठूलो साझेदारी हो ।
सम्बन्धित
















प्रकृति टाढिँदा अस्तित्वको लडाइँमा लोपोन्मुख–सीमान्तकृत आदिवासी
रास्वपाद्वारा थवाङ जीप दुर्घटनामा परी ज्यान गुमाएका प्रति दुःख व्यक्त
भन्सार जाँच कडाइले वीरगञ्जमा बढ्यो चहलपहल
रुस र इरानबीच क्षेत्रीय शान्तिबारे उच्चस्तरीय वार्ता
अमेरिकाद्वारा क्युबामाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउन नयाँ कार्यकारी आदेश जारी
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
प्रतिक्रिया