त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको इन्टरनेट नचल्दा सेवा प्रभावित
मेरोन्यूज
२०७९ फागुन ८ गते १४:५५

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको इन्टरनेट बन्द हुँदा सेवा बन्द भएको छ । इन्टरनेट बन्द भएसँगै नेपालबाट बाहिर जाने र आउने सेवा बन्द भएको छ ।
अध्यागमन विभागका अनुसार इन्टरनेटमा समस्या आउँदा काम बन्द भएको हो । अवरुद्ध सेवा सुरु गर्न प्रयास भइरहेको विभागले जनाएको छ । विमानस्थलमा नेपाल टेलिकमको इन्टरनेट जडान गरिएको छ ।
सोमबार पनि इन्टरनेट नचल्दा हवाई उडान प्रभावित भएको थियो ।
सम्बन्धित
















पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
सुदूरपश्चिममा कुष्ठरोगको समस्या यथावत
सेयर बजारमा सामान्य अंकको सुधार
कांग्रेसद्वारा विभिन्न समिति बनाउन पार्टीका सबै तहलाई निर्देशन
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
सर्लाहीमा शल्यक्रिया लगत्तै किशोरीको मृत्यु, चिकित्सक पक्राउ
प्रतिक्रिया