अब फेसबुक र इन्स्टाग्रामले पनि ब्लु टिककाे लागी पैसा लिने
मेरोन्यूज
२०७९ फागुन ९ गते १७:१९

काठमाडौं । ट्विटरपछि अब फेसबुक र इन्स्टाग्रामले पनि ब्लु टिक भेरिफिकेसनका लागि पैसा लिने भएको छ । मेटाका संस्थापक मार्क जुकरबर्गले आइतबार राति सब्सक्रिप्शन सेवा सुरु गर्ने बारे जानकारी दिएका हुन्।
यो हाल अष्ट्रेलिया र न्यूजील्याण्डका प्रयोगकर्ताहरूका लागि परीक्षण आधारमा रोल आउट भइरहेको छ। परीक्षणपछि यसलाई अमेरिकामा लन्च गरिनेछ ।
जुकरबर्गले लेखेका छन्, ‘यस हप्ता हामी मेटा भेरिफाइड सर्भिस लन्च गर्दैछौँ । यो सदस्यता सेवा हो। यसमा तपाईले सरकारी परिचयपत्र मार्फत निलो टिक पाउनुहुनेछ। यसले खातालाई अतिरिक्त सुरक्षा दिनेछ। यस बाहेक, प्रयोगकर्ताहरूलाई धेरै अतिरिक्त सुविधाहरू दिइनेछ। यो नयाँ सेवा प्रामाणिकता र सुरक्षा बढाउनको लागि हो’।
सम्बन्धित
















विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र अनिवार्य रुपमा राख्न अनुरोध
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
आज चैत २४ गते मंगलबारको राशिफल, कस्तो रहला तपाइको आजको दिन ?
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
रातभर प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ
कलाकार सागर लम्साल (बले) पक्राउ
प्रतिक्रिया