निम्तो आएसँगै अर्थमन्त्री भारत प्रस्थान
मेरोन्यूज
२०७९ फागुन ११ गते १५:११

काठमाडौँ । जी २० का अर्थमन्त्रीको सम्मेलनमा सहभागी हुन अर्थमन्त्री विष्णु पौडेल भारत प्रस्थान गरेका छन् । भारत अहिले जी २० को अध्यक्ष रहेको छ ।
भारतले जी २० सम्मेलनका दौरान नेपाललाई निमन्त्रणा दिएकाले अर्थमन्त्री भारत गएको पौडेलको सचिवालयले जनाएको छ । नेपाल जी २० को सदस्य भने होइन ।
दुई दिनसम्म हुने सम्मेलनमा उनले भारत, चीनलगायत मुलुकका समकक्षीसँग छलफल गर्ने भएका छन् । उनी १३ फागुनमा काठमाडौं फर्कने कार्यक्रम छ ।
सम्बन्धित
















सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम मधेशसँग ५ विकेटले पराजित
नुवाकोटमा पहिरोमा पुरिएर एकजनाको मृत्यु, स्काभेटर चालक बेपत्ता
अमेरिकाकाे युद्धविराम प्रस्ताव इरान पुगेको दाबी
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रतिक्रिया