बुधबार, चैत ११, २०८२

हिमालयन र सिभिल बैंकले आजदेखि एकिकृत कारोबार गर्दै

मेरोन्यूज २०७९ फागुन १२ गते १०:३९

काठमाडौं । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ती गरी हिमालय बैंकको नामबाट आजदेखि यी दुई बैंकले एकिकृत कारोबार गर्दैछन् ।

Advertisement
nepal life insurencenepal life insurence

राष्ट्र बैंकले फागुन ५ गते शुक्रबार सार्वजनिक सूचना जारी गर्दै हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति (एक्विजिशन) गरी ‘हिमालयन बैंक लिमिटेड’ कायम हुने गरी एकिकृत कारोबार गर्न स्वीकृति दिएको हो ।

राष्ट्र बैंकले फागुन १२ गते शुक्रबारबाट ‘हिमालयन बैंक लिमिटेड’ को नामबाट सञ्चालन गर्ने भएकाले ‘बैंक तथा वित्तीय संस्था एक आपसमा गाभिने (मर्जर) तथा प्राप्ति सम्बन्धी विनियमावली, २०७३ (पाँचौं संशोधन २०७९)’ बमोजिम कारोबार गर्न निर्देशन दिएको हो ।

प्रतिक्रिया