राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गर्न थप सहज
मेरोन्यूज
२०७९ फागुन १८ गते ९:११
काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्र लिन थप सहज बनाएको छ । विभागले एक सुचना प्रकाशित गरि अहिले परिचयपत्रको विवरण संकलन भइरहेका स्थानमा अतिरिक्त स्थान थप गरेको हो ।
विभागका महानिर्देशक रुद्रप्रकाश पण्डितले जारी गरेको सूचनामा काठमाडौं उपत्यका बाहिर स्थायी ठेगाना भइ हाल काठमाडौं उपत्यकामा बसोबास गरेका नागरिकहरूका लागि थप स्थानबाट विवरण संकलन गर्ने व्यवस्था मिलाइएको उल्लेख छ ।
यस्तो छ सूचना

सम्बन्धित
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया