विश्वकप लिग-२ : नेपालले लियो २ विकेट
१४ ओभर सकिँदा यूएईले बनायो ५३ रन
मेरोन्यूज
२०७९ फागुन १८ गते १२:५५

काठमाडौँ । विश्वकप क्रिकेट लिग–२ मा नेपालले यूएईविरुद्ध टस जितेर पहिले फिल्डिङ गरेको नेपालले १४ ओभर सकिँदा ५३ रन दिएर २ विकेट लिएको छ ।
यूएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदान भइरहेको खेलमा नेपालका लागि सन्दीप लामिछाने र करण केसीले एक एक विकेट लिएका छन् ।
नेपाली कप्तान रोहित पौडेलले टस जितेर घरेलु टोलीविरुद्ध फिल्डिङ गर्ने निर्णय गरेका थिए । रोहितले लगातार छैठौं पटक टस जितेका हुन्।
सम्बन्धित















अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
प्रतिक्रिया