गायक निमा शेर्पा तेस्रो नाट्यश्वर म्युजिक अवार्डबाट सम्मानित
मेरोन्यूज
२०७९ फागुन १९ गते १२:२४

काठमाडौं। गायक निमा शेर्पाले तेस्रो नाट्यश्वर म्युजिक अवार्ड हात पारेका छन् ।
काठमाडौँमा सम्पन्न अवार्ड समारोहमा गायक शेर्पाले दोस्रो नाट्यश्वर म्युजिक अवार्ड २०७९ मा सर्वोत्कृष्ट आधुनिक गायक जुरी च्वाईसको अवार्ड जित्न सफल भएका हुन् ।
विगत लामो समयदेखि गीत संगीतको क्षेत्रमा संघर्षरत दोलखा जिरीका गायक शेर्पाले रेशमैको डोरी बोलको गीतबाट उक्त अवार्ड हात पारेका हुन् ।
रेशमैको डोरीले राम्रो सफलता पाएसँगै गीत संगीतमा लाग्न हौसिएका गायक शेर्पाको न त आकाशको जुन हुँ बोलको गीत बजारमा आउने क्रममा रहेको छ । गायक शेर्पा पेशाले व्यबसायी हुन् ।
सम्बन्धित









बाबुराम र जनार्दनको एकतापछि आज प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा हुँदै
झापामा ट्याक्टरसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
नेत्रहीन महिला विश्वकप क्रिकेट : फाइनलमा आज नेपाल र भारत भिड्दै
तनहुँमा ८ हजार ३६६ मतदाता थपिए
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
फेरि सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
प्रतिक्रिया