इन्डोनेसियाको इन्धन भण्डारण डिपोमा आगलागी, दुई बालबालिकासहित १६ जनाको मृत्यु
मेरोन्यूज
२०७९ फागुन २० गते ८:४६

इन्डोनेसियाको राजधानी जकार्तामा रहेको राज्य ऊर्जा कम्पनी पेर्टामिनाद्वारा सञ्चालित इन्धन भण्डारण स्टेशनमा शुक्रबार आगलागी भएको छ । आगलागीमा दुई बालबालिका सहित १६ जनाको मृत्यु भएको छ । त्यसतै एक बालकसहित ५० जना घाइते भएकाे खबर आएको छ ।
सञ्चारमाध्यम घटनाको जानकारी पाउनासाथ दमकलको टोली घटनास्थलमा पुगेको थियो । स्थानीय बासिन्दाले पनि आगोमा फसेका धेरैको ज्यान बचाएका थिए ।
सञ्चारमाध्यमका अनुसार शुक्रबार राति करिब ८ बजे दुर्घटना भएको हो । इन्धन स्टेशन घना जनसंख्या भएको क्षेत्रमा थियो। जसका कारण आसपासका केही घरमा आगलागी समेत भएको छ । उद्धार कार्य जारी छ।
सम्बन्धित
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया