फेसबुक रिल्समा अब ९० सेकेन्डसम्मको भिडिओ राख्न सकिने
मेरोन्यूज
२०७९ फागुन २१ गते १४:५०

फेसबुकले आफ्ना प्रयोगकर्ताका लागि नयाँ ‘क्रिएटिभ एक्सप्रेशन’ फिचर ल्याएको छ । अब फेसबुक प्रयोगकर्ताले ९० सेकेन्डको रिल बनाउन सक्नेछन्, यसअघि ६० सेकेण्डको सीमा थियो ।
साथै, प्रयोगकर्ताहरूले इन्स्टाग्राम जस्तै आफ्नो ‘मेमोरिज’ को सजिलै ‘रेडीमेड’ रिलहरू सिर्जना गर्न सक्छन्। फेसबुकको मूल कम्पनी मेटाले मेटा फर क्रिएटर्स अकाउन्टबाट फेसबुकमा यो फिचरकाे घोषणा गरेको हो।
एजेन्सीका अनुसार मेटाले फेसबुकमा नयाँ ग्रोभ फिचर पनि लन्च गरेको छ । यो सुविधाले प्रयोगकर्ताको भिडियोमा भएको गतिलाई गीतको तालमा स्वतः सिङ्क गर्छ। नयाँ टेम्प्लेट उपकरणले प्रयोगकर्ताहरूलाई ट्रेन्डिङ टेम्प्लेटहरूसँग सजिलैसँग रिलहरू सिर्जना गर्न दिन्छ। मेटाले गत वर्ष फेसबुकको लागि रिल क्रिएटर सुविधा ल्याएकाे थियाे।
एजेन्सी
सम्बन्धित
















विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र अनिवार्य रुपमा राख्न अनुरोध
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
आज चैत २४ गते मंगलबारको राशिफल, कस्तो रहला तपाइको आजको दिन ?
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
रातभर प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ
कलाकार सागर लम्साल (बले) पक्राउ
प्रतिक्रिया