आइतबार, चैत १५, २०८२

रेमिटलीबाट पठाएको पैसा अब सिधै आइएमई पे वालेटमा

मेरोन्यूज २०७९ फागुन २३ गते १७:५२

काठमाडौं । रेमिटलीले ग्राहकका लागि नया सुविधा संचालनमा ल्याएकाे छ ।

Advertisement
nepal life insurencenepal life insurence

रेमिट्यान्स सेवाका लागि विश्वव्यापी रूपमा मोबाइल फोन लगायत डिजिटल च्यानलहरू मार्फत सेवा प्रदान गर्दै आइरहेको रेमिटलीबाट पठाइएको रेमिट्यान्स अब नेपाली नागरिकले आइएमई पे वालेटमा सिधैं दावी गरी पाउन सक्ने भएका छन्।

ग्राहकलाई सहज तरिकाले विदेशमा रहेका परिवार तथा मित्रले पठाएको रकम बिना झन्झट् प्राप्त गर्न मिल्ने उदेश्यका साथ विस्तार गरिएको हो ।

प्रतिक्रिया