नेपालको कमजोर सुरुवात, १२ रनमा दुई विकेट पतन
मेरोन्यूज
२०७९ फागुन २८ गते ९:५०

काठमाडौँ । त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपालले कमजोर सुरुवात गरेको छ । नेपालको १२ रन हुँदा दुई विकेट पतन भएको छ ।
खेलमा ओपनर आसिफ शेख डक आउट हुँदा कुशल भुर्तेल ६ रन बनाउँदै आउट भएका हुन् । नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । युएईले फिल्डिङ गरिरहेको छ ।
सम्बन्धित
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
प्रतिक्रिया