यूएईविरुद्ध रोहितले बनाए अर्धशतक
मेरोन्यूज
२०७९ फागुन २८ गते ११:४७

काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत जारी खेलमा नेपालका कप्तान रोहितकुमार पौडेलले यूएईविरुद्ध अर्धशतक पूरा गरेका छन् ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालको कठिन अवस्थाका बीच रोहितले अर्धशतक पूरा गरेका हुन् । रोहितले ८४ बल खेल्दै ७ चौकाको सहयोगमा अर्धशतक बनाए ।
रोहितसँगै क्रिजमा रहेका आरिफ शेखले १६ रन बनाएका छन् । नेपालले ३० ओभरको समाप्तिमा नेपालले चार विकेट गुमाएर १२१ रन बनाएको छ ।
सम्बन्धित















अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत गोर काठमाडौँमा
प्रतिक्रिया