लिग-२ को शीर्ष ४ मा उक्लिएकोमा क्रिकेट टिमलाई ओलीको बधाई
मेरोन्यूज
२०७९ फागुन २८ गते १६:४७

काठमाडौँ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले युएईविरुद्ध जीत हासिल गर्दै विश्वकप लिग २ को शीर्ष चारमा उक्लिएकोमा नेपाली क्रिकेट टिमलाई बधाई दिएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा अध्यक्ष ओलीले विश्वकप खेल्ने नेपालको सपना पूरा गर्ने जिम्मेबारी यही टिमले पूरा गर्ने पनि आफूले विश्वास लिएको उल्लेख गरेका छन् ।
‘यूएईविरुद्ध जीत हासिल गर्दै लिग– २ को शीर्ष ४ मा प्रवेश गरेकोमा नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई,’ ओलीले ट्वीटरमा लेखेका छन्, ‘विश्वकप खेल्ने नेपालको सपना पूरा गर्ने जिम्मेवारी तपाईंहरुले पूरा गर्नुहुने छ ।’
वाह !!! बधाई #टिम_नेपाल!
— K P Sharma Oli (@kpsharmaoli) March 12, 2023
यूएईविरुद्ध जीत हासिल गर्दै लिग– २ को शीर्ष ४ मा प्रवेश गरेकोमा नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई । विश्वकप खेल्ने नेपालको सपना पूरा गर्ने जिम्मेवारी तपाईंहरुले पूरा गर्नुहुने छ ।
सम्बन्धित
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
प्रतिक्रिया