पिएनजीले गुमायो महत्वपूर्ण ६ विकेट
मेरोन्यूज
२०७९ फागुन २९ गते ११:१२

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा नेपालविरुद्धको खेलमा पिएनजी २३ ओभर एक बलमा ६ विकेट गुमाएको छ । ६विकेट गुमाएर ७९ रन बनाएर खेलिरहेको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर नेपालले पिएनजीलाई पहिले ब्याटिङको निम्तो दिएको थियो ।
पिएनजीका लागि लागि कप्तान असाद भालाले सर्वाधिक २० रन बनाए। सन्दीप लामिछानेको बलमा आउट हुनुअघि उनले ३१ बल खेल्दै २ चौका प्रहार गरेका थिए।
यस्तै सेसे बाउले १८ रन बनाए। लामिछानेकै बलमा बोल्ड हुनुअघि उनले २८ बल खेलेर ३ चौका प्रहार गरेका थिए।
सोमपाल कामीले ओपनर हिरी हिरीलाई १४ रनमा आउट गराउँदा ललित राजबंशीले अर्का ओपनर किपेलिन डोरिगालाई २ रनमा बोल्ड गरे।
नेपालका लागि लामिछानेनले ३, राजवंशीले २ र कामीले एक विकेट लिएका छन् ।
सम्बन्धित
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
प्रतिक्रिया