प्राइम कमर्सियल बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति पाइन्छ ?
मेरोन्यूज
२०७९ फागुन ३० गते १५:११

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले चैत एक गतेदेखि लागू हुनेगरी बैंकको सामान्य बचत खाता अन्तर्गत न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।
त्यसैगरी बैंकले मुद्दती निक्षेप अन्तर्गत न्यूनत ११ देखि अधिकतम १४ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । बैंकले कर्जापट्टि भने १४ प्रतिशतदेखि १५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

सम्बन्धित
















कोशी प्रदेश सरकारद्वारा ‘प्रदेश भवन नियमावली, २०८२’ स्वीकृत
जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति
लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा उत्कृष्ट
वसन्तको आगमनसँगै काठमाडौँमा छायो हरियाली
कर्णाली प्रदेशका १० जिल्लामा ८ सय ६१ क्षयरोगी भेटिए
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
खाडी जान लागेका कामदारकाे दुखेसाे – ‘साथीहरू नआऊ भन्छन्, नजाऊँ जागिर खोसिने डर छ’
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया