सेयर बजारमा झिनो अंकको सुधार
मेरोन्यूज
२०७९ फागुन ३० गते १५:२८

काठमाडौं । मंगलबार सेयर बजार झिनो अंकले बढेको छ । केहिदिनयता लगातार ओरालो लागिरहेको सेयर बजार आज १.८५ अंकले बढेको हो । १.८५ अंकले बढेसँगै नेप्से परिसुचक १९५३ विन्दुमा कायम भएको छ ।
आज २५५ कम्पनीको ३३ लाख १८ हजार १०८ कित्ता शेयर किनबेच हुँदा एक अर्ब १३ करोड ५९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, ७८ वटा कम्पनीको शेयर मूल्य घट्दा १२६ वटा कम्पनीको मूल्य भने बढेको छ । आज बाणिज्य बैंक सहित ५ वटा सूचकमा गिरावट आएको छ भने ८ वटा सूचकमा सुधार देखिएकाे छ ।
सम्बन्धित
















प्रधानमन्त्रीको शपथअघि बालेनले ल्याए नयाँ गीत ‘जय महाकाली’
कर्मचारी सञ्चय कोष र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच सेवा प्रयोग गर्ने सम्झौता
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
‘गाईको बारेमा लेख भन्दा गधाको निबन्ध लेखेजस्तो भयो जाँचबुझ आयोगको प्रतिवेदन’
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
चैत १० गते मंगलबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
प्रतिक्रिया