आज सुन चाँदीको भाउ स्थिर, कतिमा हुँदैछ खरिद-बिक्री ?
मेरोन्यूज
२०७९ चैत १ गते ११:२८

काठमाडौं । आज नेपाली बजारमा सुन चाँदीको भाउ स्थिर छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एकैदिन १ हजार ६ सय रुपैयाँले वृद्धि भएको सुन आज स्थिर रहेको छ । मंगलबार छापावाला सुन १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज तेजाबी सुन तोला पनि स्थिर रहेको छ । यस्तै, हिजो मंगलबार १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
सम्बन्धित
















कर्णाली प्रदेशका १० जिल्लामा ८ सय ६१ क्षयरोगी भेटिए
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
२८ वर्षपछि बागलुङको सिगाना गाउँ पक्की सडक सञ्जालमा जोडियो
Schedule of Nepali Congress’ 15th General Convention made public
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
नेपाली प्रविधिमा आधारित ‘ल बसम’ राइड सेयरिङ एप सार्वजनिक
भुटानमाथि नेपालको २–१ को जित
प्रतिक्रिया